योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री
बैशाख १३, २०८१
काठमाडौ, चैत ६ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको छ ।
कम्पनीका अनुसार बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको हो । कम्पनीले एक सूचना प्रकाशित गरी (साविकको गुराँस लाइफ र यूनियन लाइफको आर्थिक वर्ष २०७७–७८ को नाफबाट सेयरधनीलाई वितरण गरिएको बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।