मेड इन नेपाल एक्स्पो उद्घाटन : ‘भरतपुर महानगर निजी क्षेत्रको साथमा’
चैत्र २९, २०८१
काठमाडौं, ८ चैत । सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको हो ।