११ महिनामा १४ खर्ब ५३ अर्ब आयात, १ खर्ब ३९ अर्ब निर्यात
असार ७, २०८१
काठमाडौं, चैत १८ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले घटेको छ ।
यससँगै सूचक २०३४.४७ विन्दुमा आएको छ । ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर कारोबार हुँदा १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।