प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

चितवन अनलाईन न्युज

चैत्र २२, २०८०

share this:

काठमाडौं, चैत २२ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३४ अंकले बढेको छ । यससँगै सूचक २००७.१३ विन्दुमा आएको छ । २२ कम्पनीको १४ सय ९९ कित्ता सेयर कारोबार हुँदा ९ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  यो सेसनमा कुल ४६ वटा कारोबार भएको हो ।