सशस्त्र प्रहरीद्वारा नेपाल-चीन सीमाका स्तम्भको अनुगमन
जेष्ठ २१, २०८१
प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । साेमबार यो सेसनमा ३.३३ अंकले बढेको सेयर बजार २०७३.५९विन्दुमा पुगेको छ ।
यस सेसनमा २८ कम्पनीको ३३ हजार २८२ कित्ता सेयर किनबेच हुँदा १२ लाख ९४ हजार ३०० रुपैयाँको कारोबार भएको छ ।
यस सेसननमा १८ कम्पनीको सेयर मूल्य बढ्दा ८ वटाको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।