गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
जेष्ठ ६, २०८२
काठमाडौं, ६ चैत । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार ६.२४ अंकले घटेको सेयर बजार २०६७.२९ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १०४ कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटाको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।