व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
चैत्र २०, २०८०

काठमाडौं, चैत २२ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३४ अंकले बढेको छ । यससँगै सूचक २००७.१३ विन्दुमा आएको छ । २२ कम्पनीको १४ सय ९९ कित्ता सेयर कारोबार हुँदा ९ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४६ वटा कारोबार भएको हो ।