उपेक्षित वर्गको अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
चैत्र ६, २०८०
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै संसदीय समितिसँग साधन स्रोत पनि नहुने बताउदै कांग्रेस यो माग गरेर फसेको बताएका छन् ।
उनले संसदीय समिति भन्दा न्यायिक समिति माग गरेको भए सहि हुने बताएका छन् ।
उनले गृहमन्त्रीमाथि छानबिन नै नहुदै दोषी ठहर गर्न नहुने भन्दै छानबिन शुरु भएपछि सम्बन्धित सबैसँग बयान लिने कार्य हुने बताए । उनले कांग्रेस एक कदम पछि हटेर संसद अवरोध गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।