संसदको कार्यसूचीबाट गृहमन्त्रीले पेश गर्ने प्रस्ताव हटाइयो
चैत्र २८, २०८०
काठमाडौं, ८ चैत । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् ।
उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका छन् ।
कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई दिएको र गुटगत राजनीति मौलाएको भन्दै उनले राजीनामा दिएका हुन् ।