‘पूजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक
चैत्र २९, २०८०
गायक मनोज तिवारीले आफ्नै शब्दमा पुर्बेली भाकाको गीत ‘धनकुटाको सल्लेरी वनैमा’ सार्वजनिक गर्नुभएको छ । ललितपुरमा सोमबार आयोजित कार्यक्रममा युट्युब च्यानलमार्फत ‘धनकुटाको सल्लेरी वनैमा’ गीत सार्वजनिक गरिएको हो । गीतमा सङ्गीत संयोजन सन्तोष थापाले गर्नुभएको छ ।
तिवारीले यसअघि ‘कान्छी काली काली’ (सामूहिक), नरोऊ नरोऊ गीत ल्याउनुभएको थियो । प्रवासमा रहेर नेपाली गीत सङ्गीत क्षेत्रमा विशेष रुचि राख्ने तिवारीले लामो अन्तरालपछि नयाँ गीत ल्याउनुभएको हो । भिडियोमा धनकुटाका रमणीय दृश्य प्रस्तुत गरिएको छ ।