सिक्टा सिँचाइ आयोजनाको १९ वर्षमा ४१ प्रतिशत काम, साढे सात अर्बको लागत पुग्यो ५३ अर्ब
पुस १९, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१४, लाहुरे चोकमा स्कुटर अनियन्त्रित भई पल्टिँदा एक युवक गम्भीर घाइते भएका छन् ।
शिवनगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००४ प ५४८७ नम्बरको स्कुटर दुर्घटनामा चालक भरतपुर–३, आनन्दमार्ग बस्ने १७ वर्षीय आदित्य गुप्ता गम्भीर घाइते भएका हुन् ।
घाइते युवकको नयाँ मेडिकल कलेज (सिएमसी)मा उपचार भइरहेको र स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।