अहिलेको गठबन्धनको गोत्र मिलेको छ : महिन्द्रराय यादव
फाल्गुन ३०, २०८०

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, रिजाल चोक मोटरसाइकलको ठक्करबाट साइकलयात्री वृद्ध घाइते भएका छन् ।
कटहर चोकबाट हाकिम चोकतर्फ जाँदै गरेको ना ६२ प ३७०९ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री भरतपुर–७ बस्ने ८३ वर्षीय लालकृष्ण शर्मा घाइते भएका हुन् ।
घाइते वृद्धको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र मोटरसाइकल भरतपुर–१२ बस्ने २२ वर्षीय सुदीप कार्की नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।