वार्षिक बजेट तर्जुमाका लागि रत्ननगर–१ मा वडा भेला
जेष्ठ ११, २०८२
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–३, बाह्रघरेस्थित नारायणगढ–शिवघाट भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई सडक मर्मतको लागि छेक्न राखिएको ह्युमपाइपमा ठोक्किँदा चालक घाइते भएका छन् ।
पुलचोकबाट शिवघाटतर्फ जाँदै गरेको बा ४९ प ९९९३ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक भरतपुर–१६, लालचोक बस्ने २९ वर्षीय अमृत थापा घाइते भएका हुन् ।
घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।