पार्टीलाई समुदाय केन्द्रित बनाउनुपर्नेमा नेपाली कांग्रेसका महामन्त्री थापाको जोड
पुस १७, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–३, स्थित नारायणी नदीले बगाइल्याएको पुरुष व्यक्तिको सकुशल उद्धार गरिएको छ ।
नारायणी पुलमुनिबाट नदीले बगाउँदै ल्याएको नुवाकोटको विदुर नगरपालिका वडा नं–६ बस्ने ५२ वर्षीय नारायण रिमालको सकुशल उद्धार गरिएको हो ।
वडा प्रहरी कार्यालय, नारायणगढबाट विपद् व्यवस्थापनसहितको प्रहरी टोलीले नगरवनबाट निज रिमालको सकुशल उद्धार गरी भरतपुर सरकारी अस्पतालमा उपचारपश्चात् आइतबार ६ः२० बजे डिस्चार्ज भई आफन्तले घर लगेको प्रहरीले जनाएको छ ।