कृषि मन्त्रालयका सहसचिव बर्खास्त
बैशाख १४, २०८१
काठमाडौँ । टिकटकस्टार अंश बर्मा राप्रपा प्रवेश गरेका छन् ।उनले भिमदत्त नगरपालिका बाट मेयरका उम्मेदवार गजेन्द्र बहादुर चन्द र उपमेयर हेलन श्रेष्ठलाई सहयोग गर्न अघि सरेका छ्न् । पछिल्लो समयमा धेरै देशबासीको साथ समर्थन पाएको राप्रपाले स्थानीय निर्वाचनमा राम्रै नतिजा ल्याउने लक्ष्यण देखिएको छ ।