समाजसेवी भट्टद्वारा ८७ विद्यार्थीलाई ट्रयाकसुट वितरण
फाल्गुन ९, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१५, देवीचोकस्थित उमाकान्त आचार्यको पोल्ट्री फर्ममा काम गर्ने एक कामदार महिलाको लडेर मृत्यु भएको छ ।
बाराको कोइली नगरपालिका वडा नं–११ घर भई हाल भरतपुर–१५ बस्ने ५० वर्षीया जमुनादेवी चौधरी बाथरुममा नुहाउनेक्रममा लडेर घाइते भई उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
घटनाको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।