रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण
जेष्ठ १४, २०८२
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२५, लेवरनगरस्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री पुरुष घाइते भएका छन् ।
बा ८८ प ६४९१ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री भरतपुर–२७ बस्ने ६० वर्षीय भैरव राई घाइते भएका हुन् ।
घाइते पुरुषको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र मोटरसाइकल चालक भरतपुर–२५ बस्ने ३५ वर्षीया शान्ता थापा उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।