समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छ : राष्ट्रपति
चैत्र १७, २०८०
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२०, नयाँ बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक युवक घाइते भएका छन् ।
चनौलीबाट भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०२ प ८५०२ नम्बरको स्कुटर दुर्घटनामा चालक भरतपुर–२०, चन्द्रनगर बस्ने १९ वर्षीय रिसव परियार घाइते भएका हुन् ।
घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र उपचारमा घाइतेका आमा मीना परियार संग्लन रहेको इलाका प्रहरी कार्यालय, चनौलीले जनाएको छ ।