बालकुमारी कलेजको स्वागत तथा अभिमुखीकरण
साउन १९, २०८१
माडी । माडी नगरपालिका वडा नं–९, बाँदरझुलामा सर्पको टोकाइबाट एक युवती गम्भीर बिरामी भएकी छन् ।
बाँदरझुलाका प्रेमबहादुर रानाका १७ वर्षीया छोरी ममता राना आफ्नै घरको बरण्डामा बसिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेको थियो ।
युवती रानाको उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा पठाइएको र उपचारमा निजका आमा गोमा राना संलग्न रहेको प्रहरीले जनाएको छ ।