स्कुटरको ठक्करबाट गम्भीर घाइते पैदलयात्री वृद्धाको उपचारका क्रममा मृत्यु
माघ १६, २०८१
काठमाडौं, २ चैत । राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
आयोग सदस्यहरु डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा दिएका हुन् ।
हाल अमेरिकामा रहेकी अनिताले उहीँबाट राजीनामा दिएकी हुन् ।