चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेष्ठ ८, २०८१
चितवनको भरतपुरमा एक पुरुषको शव फेला परेको छ। भरतपुर महानगर १० स्थित आर्मी ब्यारेकसंगै जोडिएको एक घरको इनारभित्र शव फेला परेको हो ।
अन्दाजी ३५ वर्षका पुरुषको शव फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ। मृतकको पहिचान नभएको र उनको साथबाट केहि फेला नपरेको प्रहरीले जनाएको छ ।
वैशाख २४ गते अन्दाजी ११ बजे सो घरमा रहेको सोना सोनाम फेमेली दोहोरी साँझ साँझबाट बाहिर निस्केका पुरुषको शब इनारमा भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पानी गन्हाउन थालेपछि घरमा बस्दै आएकाहरुले इनारमा बिहिबार बिहान १० बजे हेर्दा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी र नेपाल आर्मीको टोलीले उनको शव निकालेको हो । शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।