मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक
जेष्ठ २०, २०८१
इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं–६, कालीखोलास्थित मुग्लिन–नारायणगढ सडकखण्डमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालक घाइते भएका छन् ।
काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४८ प ०५०० नम्बरको स्कुटर दुर्घटनामा चालक काठमाडौँ महानगरपालिका वडा नं–८ बस्ने २८ वर्षीय राज ढङ्गोल घाइते भएका हुन् ।
घाइते युवकको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका भिनाजु संलग्न रहेको इलाका प्रहरी कार्यालय, मुग्लिनले जनाएको छ ।