मुद्दतीमा झन्डै दुई अर्ब लगानी गर्दै राष्ट्र बैङ्क
चैत्र ७, २०८०
काठमाडौं, १३ चैत । प्रि ओपन सेसनमा नेप्से सूचक १.४४ अंकले बढेको छ ।
यससँगै सूचक २ हजार ३३ विन्दुमा आएको छ । २३ कम्पनीको २१ सय २२ कित्ता सेयर कारोबार हुँदा १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २३ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।