विद्यार्थी भर्ना अभियानलाई उत्साहका साथ अगाडि बढाउन आग्रह
चैत्र २२, २०८०
भरतपुर–१७ गाजीपुर स्थित नारायणी नदिको किनारमा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्याल चितवनका अनुसार नारायणी नदिले बगाएर ल्याएको अवस्थामा नामथर,वतन नखुलेको अन्दाजी ४५ वर्षिय पुरुषको शव फेला परेको हो ।
शनिबार दिउँसो करिब पौने चार बजे उक्त शव फेला परेको प्रहरीले जनाएको छ ।