भद्रकाली माविका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
असार २१, २०८२

कालिका । कालिका नगरपालिका वडा नं–७ स्थित कालिका जंगलमा घाँस काट्न जानेक्रममा रुखबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
यही माघ ६ गते दिउँसो १ः०० बजे टाटरीको रुखबाट लडी ढाड र दुवै खुट्टामा चोट लागेका कालिका–७ बस्ने ५७ वर्षीय माइला थापाको भरतपुर अस्पतालमा उपचार भइरहेकोमा सोमबार बिहान ८ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।