एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली
चैत्र १, २०८०
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–४, देवौलीस्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
सौराहाबाट टाँडीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००३ प ३२५७ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक कालिका–८ बस्ने ३१ वर्षीय आयुष घले र मोटरसाइकलपछाडि सवार सोही ठाउँ बस्ने १९ वर्षीया मनीषा प्रजा घाइते भएका हुन् ।
दुवै घाइतेको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र उपचारमा चालकका भाइ संलग्न रहेको इलाका प्रहरी कार्यालय, रत्ननगरले जनाएको छ ।