एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
असार २९, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१३, ब्रह्मपुरीमा स्कुटरको ठक्करबाट पैदलयात्री वृद्धा घाइते भएकी छन् ।
ना ४१ प ६९०५ नम्बरको स्कुटरको ठक्करबाट भरतपुर–१३ बस्ने पैदलयात्री ७० वर्षीया केशमाया लम्साल घाइते भएकी हुन् ।
घाइते वृद्धाको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका बुहारी शान्ति लम्साल र स्कुटर चालक भरतपुर–१३ बस्ने २६ वर्षीय चन्द्रप्रसाद ओझा संलग्न रहेको प्रहरीले जनाएको छ ।