सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्षसहित पाँच जनाविरुद्ध मुद्दा दायर
जेष्ठ ३२, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–८, दुर्गाचोकमा बा २६ प १२७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा भरतपुर–९ बस्ने २२ वर्षीय निशान्त दराई गम्भीर घाइते भई नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका साथी सुदीप महतो संलग्न रहेका छन् ।
मोटरसाइक्ल प्रहरी चौकी सीताराम चोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।