स्मल हेभनको स्कुल बसमा आगजनी गर्ने विश्वनाथ चौधरी पक्राउ
जेष्ठ १४, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२, क्षेत्रपुरमा एकतले घरबाट खसेर एक बालिका गम्भीर घाइते भएकी छन् ।
क्षेत्रपुर बस्ने जस्मिना खातुनको पाँच वर्षीया छोरी रवियाँ मियाँ खाना खानेक्रममा आफ्नै पक्कीघरको एकतल्लाबाट अचानक लडेर घाइते भएकी हुन् ।
घाइते बालिकाको सरकारी अस्पताल भरतपुरमा उपचारपश्चात् थप उपचारका लागि नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।