खैरहनी महोत्सव एकदिन थपियो, अन्तिम दिन निःशुल्क प्रवेश
पुस १७, २०८१
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९, बेलटाँडीस्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट बालक घाइते भएका छन् ।
प्रदेश २–०३–०२० प २५८१ नम्बरको स्कुटरको ठक्करबाट रत्ननगर–९ बस्ने विजय चौधरीका पाँच वर्षीय छोरा आर्यन चौधरी घाइते भएका हुन् ।
घाइते बालकको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र स्कुटरसहित चालक रत्ननगर–९ बस्ने २० वर्षीया सम्झना चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।