रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण
जेष्ठ १४, २०८२
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–४, सापकोटा चोकमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
बागमती प्रदेश ०६–००१ च ०३४९ नम्बरको कारले पैदलयात्री पर्साको सकुहवा प्रसौनी गाउँपालिका वडा नं–२ बस्ने २५ वर्षीय लालबाबु पासवानको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका पासवानलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा सोमबार बिहान ५ः४७ बजे डाक्टरले चेकजाँच गरी मृत घोषणा गरेका थिए । कार र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।