सिमलताल दुर्घटना अध्ययन कार्यदलले गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै
साउन २२, २०८१
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–७, खोरसारमा बाघले आक्रमण गर्दा एक जना घाइते भएका छन् ।
बारा घर भई हाल चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा पछुवा पदमा कार्यरत २६ वर्षीय ओमकृष्ण चौधरी जंगलमा घाँस काट्न गएकोमा बाघले आक्रमण गरी घाइते भएका हुन् । उनको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।