भारतमा काम लगाइदिने नाममा ठगी गर्ने पक्राउ
बैशाख १८, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२, क्षेत्रपुरमा एकतले घरबाट खसेर एक बालिका गम्भीर घाइते भएकी छन् ।
क्षेत्रपुर बस्ने जस्मिना खातुनको पाँच वर्षीया छोरी रवियाँ मियाँ खाना खानेक्रममा आफ्नै पक्कीघरको एकतल्लाबाट अचानक लडेर घाइते भएकी हुन् ।
घाइते बालिकाको सरकारी अस्पताल भरतपुरमा उपचारपश्चात् थप उपचारका लागि नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।