आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा
माघ २८, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, मालपोत चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गर्भवती महिला घाइते भएकी छन् ।
ना२९प ३२५६ नम्बरको मोटरसाइकलको ठक्करबाट मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं–५ घर भई हाल भरतपुर सरकारी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत २८ वर्षीया पूजा रिजाल घाइते भएकी हुन् ।
छ महिनाको गर्भवती रहेकी निज महिलाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र उपचारमा मोटरसाइकल चालक खैरहनी–५ बस्ने ५२ वर्षीय अमृत सुवेदी र घाइतेका श्रीमान् विवेक बराल संलग्न रहेको प्रहरीले जनाएको छ ।