एनएसजिएफको छैटौँ राष्ट्रिय सम्मेलन सौराहामा सम्पन्न
माघ १७, २०८१
खैरहनी । खैरहनी नगरपालिका वडा नं-८, चैनपुर चोकमा अचेत अवस्थामा फेला परेका पुरुषको उद्धार गरी अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको छ ।
चैनपुरस्थित प्रतीक्षालयमा नामथर, वतन नखुलेको अन्दाजी ३२ वर्षको पुरुष व्यक्ति अचेत अवस्थामा रहेको खबर प्राप्त भएपछि खैरहनी नगरपालिकाको एम्बुलेसमा राखि उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।